Sep 28 2026 | २०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

तनहुँ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा केशव अधिकारीको उम्मेदवारी

  • 81
    SHARES
  • 81 Shares
  • तनहुँ ९ असोज
    नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि तनहुँ क्षेत्र नं। १ बाट महाधिवेशन प्रतिनिधि पदमा केशव अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ। ूराष्ट्र, लोकतन्त्र, समाजवादू भन्ने मूल नाराका साथ अधिकारीले अत्यधिक मतले विजय गराउन आह्वान गर्नुभएको छ। तनहुँ कांग्रेसमा लामो समयदेखि सक्रिय अधिकारी क्षेत्र नं। १ का पुराना नेता मानिनुहुन्छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार