Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

बन्दीपुरको खड्गदेवी कप फाइनलमा दमौली जिआर इलेक्ट्रोनिक

  • 229
    SHARES
  • 229 Shares
  • दमौली ३० असोज 
    चौथो खड्गदेवी कप २०८३ को फाइनलमा जिआर इलेक्ट्रोनिक प्रवेश गरेको छ। व्यास ३ दमौलीको जिआर इलेक्ट्रोनिकले दमौलीको हैरान्स क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
    अब उपाधिका लागि जिआर इलेक्ट्रोनिकले अजम्बरी युवा परिवार डुम्रेसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार बिहान ११ ः३० बजे बन्दीपुरस्थित टुँडिखेलमा हुने आयोजकले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार