Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

नेपाली काँग्रेस नियमित पक्षधर अन्र्तगत तनहुँ–१ को क्षेत्रीय अधिवेशन आज ः पूर्वमन्त्री भण्डारीले उदघाटन गर्ने

  • 105
    SHARES
  • 105 Shares
  • दमौली १३,कार्तिक 
     नेपाली कांग्रेसको नियमित पक्षधर अन्र्तगत तनहुँ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन आज हुने भएको छ । अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिले क्षेत्रीय अधिवेशनको तयारी पुरा भएको जनाएको छ । तयारी समितिले क्षेत्र नं २को अधिवेशन कार्तिक १५ गते हुने जनाएको छ । क्षेत्र नं २ मा समेत महाधिवेशनको तयारी तीब्र रुपमा भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार