काठमाडौँ २६ असोज
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । खुला सहमहामन्त्रीतर्फको मतगणना चलिरहेको छ । आज बिहान ६ बजेसम्मको नतिजामा मत परिणाम यस्तो छः
उम्मेदवारहरुः
१। अजयबाबु शिवाकोटी–५४८
२। अमृत कुमार अर्याल–१७६
३। देवेन्द्र राज कँडेल–३३४
४। डिल्लीराज सुवेदी–४३९
५। विकास कोइराला–२८४
६। विमलराज क्षेत्री–६१
७। रमेश प्रसाद धमला–२०५
८। रामहरि खतिवडा–७६८
९। राजीव ढुंगाना–२५३