Oct 28 2026 | २०८३, कार्तिक १२ गते

Oct 28 2026 | २०८३, कार्तिक १२ गते

बहुबिवाह मुद्धामा फरार दमौलीका थापा प,क्राउ

  • 123
    SHARES
  • 123 Shares
  • जनचाहना न्यूज
    दमौली ११ कार्तिक
                      साँकेतिक तस्वीर 
    बहुविवाह मुद्धामा फरार व्यास नगरपालिका–४ निवासी बर्ष ३० का सुनिल थापालाई प्रहरीले पक्राउ गरेको छ ।तनहुँ जिल्ला अदालतबाट बहुविवाह मुद्धामा एक बर्ष कैद र दश हजार जरिवाना तोकेकोमा हालसम्म फरार रहेका थिए ।  प्रहरीले कार्तिक १० गते निजको घरबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका थापालाई जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार