Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विश्वकै अग्लो पुलको उद्घाटन अघि ९६ ट्रक चढाएर परीक्षण

  • 547
    SHARES
  • 547 Shares
  • काठमाडौं । चीनमा विश्वको सबैभन्दा अग्लो पुल तयार भएको छ र यसको उद्घाटनको तयारी तीव्र गतिमा भइरहेको छ।

    चीनको गुइझोउ प्रान्तमा रहेको हुआजियाङ ग्रान्ड क्यान्यन पुलले अन्तिम तनाव परीक्षण पार गरेको छ।

    पुलको बलियोपन परीक्षण गर्न यसमा ९६ वटा ट्रक पार्क गरिएको थियो। यो पुल बिपन नदीभन्दा ६२५ मिटर उचाइमा बनाइएको छ।

    यो पहाडी क्षेत्रमा बनेको विश्वको सबैभन्दा अग्लो र लामो पुल हो।

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार