दमौली ११,चैत
अमेरिकामा दमौलीमा एक युवाको निधन भएको छ । व्यास–३ निवासी ईशान श्रेष्ठको निधन भएको। हो । श्रेष्ठको मुटुमा समस्या देखिएको र उपचारका लागि जाने क्रममा निधन भएको बुझिन आएको छ । श्रेष्ठ अमेरिकामा व्यवसायमा संलग्न रहँदै आएका थिए । स्व। श्रेष्ठ दमौलीका व्यवसायी शान्त श्रेष्ठका एक्ला छोरा हुन् । श्रेष्ठको निधनको खबरले दमौलीबासी स्तब्ध भएका छन् ।