Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इरानसँगको युद्धविराम समयमा हतियार भर्दै अमेरिकी सेना

  • 375
    SHARES
  • 375 Shares
  • काठमाडौं  ९ बैशाख 
    इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै ‘आफ्ना सेना तयार रहेको’ बताएको छ ।  युद्धविमान, जहाज र अमेरिकी सेनाहरूसहितको भिडिओ क्लिपसहित, कमाण्डर एडमिरल ब्राड कूपर अमेरिकी रक्षा सचिव पिट हेगसेथसँगको पत्रकार सम्मेलनमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । ‘हामी हतियारहरू तयार गर्दैछौँ । हामी पुनस् उपकरण बनाउँदैछौँ । र हामी हाम्रा रणनीति, प्रविधि र प्रक्रियाहरू समायोजन गर्दैछौँ,’ कूपरले भने । ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप्ने घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार