Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कश्मीरमा हेलिकप्टर दु,,र्घटना ः जहाजमा सवार सबै जनाको मृ।त्यु

  • 600
    SHARES
  • 600 Shares
  • इस्लामाबाद २७ जेठ
    कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको  छ । पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ । सेनाले मृतकको सङ्ख्या उल्लेख नगरी जहाजमा सवार रहेका सबै जनाको मृत्यु भएको, जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार