Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मनिषा बिक र ज्योति उप्रेती मिस एण्ड मिसेस कोहिनुर घोषित

  • 244
    SHARES
  • 244 Shares
  • काठमाडौँ ३ साउन 
    मिस एण्ड मिसेस कोहिनुर नेपालबाट मनिषा विक मिसतर्फ र ज्योति उप्रेती मिसेजतर्फ विजयी भएका छन् । कृस्पी इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतिस्पर्धामा मिस तर्फ पहिलो रनर अप एकता भण्डारी, मिसेजमा पम्फा भट्टराई भइन् । कार्यक्रम आयोजक पायल बुढाथोकीका अनुसार पराजित हुनेहरूले पनि विभिन्न उपाधि हासिल गरेका छन् । कार्यक्रम ललितपुर, कुमारीपाटीमा सम्पन्न भएको थियोे । उक्त कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी सन्दिप गुरुङ थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार