Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कोइला खानीमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो 

  • 205
    SHARES
  • 205 Shares
  • काठमाडौँ ः कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान गुमाउनेका संख्या १३ पुगेको छ ।  उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको कोइला खानीमा गत शनिबार विस्फोट हुँदा मजदुरहरु हताहत भएका हुन् । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको त्यहाका अधिकारीहरुले जानकारी दिएका छन । ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकले ज्यान गुमाईसको थिए । खानी भित्र रहेको ग्याँस विस्फोट हुँदा उक्त खानीमा कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार