Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सडक दुर्घटनामा ६ प्रहरीसहित ७ जनाको मृत्यु

  • 186
    SHARES
  • 186 Shares
  •  २९ माघ,

     दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा ६ जना प्रहरी अधिकृतसहित ७ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।  मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला  मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन्भने एक जनाको अवस्था गम्भीर छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार