Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९०० यात्रु घाइते

  • 227
    SHARES
  • 227 Shares
  • काठमाडौं २० जेठ  
    एजेन्सी
    भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
    दुर्घटनापछि उद्धार कार्य जारी छ । मृतकको संख्या बढ्दै गइरहेको छ । घाइतेको सोरो सीएचसी, गोपालपुर सीएचसी र खान्टापाडा पीएचसीमा उपचार भइरहेको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले उद्धार कार्यमा ५० एम्बुलेन्स परिचालन गरिएको जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार