Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, तीन सैन्य पाइलटको मृत्यु

  • 329
    SHARES
  • 329 Shares
  • काठमाडौं १० भदौ 
    फाइल तस्वीर
    युक्रेनको राजधानी किभमा दुई लडाकु विमान आपसमा ठोक्कँदा तीन पाइलटको ज्यान गएको छ । पश्चिम क्षेत्रमा भएको एल ३९ र एफ १६ लडाकु विमान आकासमै ठोक्किँदा तीन युक्रेनी सैन्य पाइलटको ज्यान गएको बीबीसीले जनाएको छ । 
    समाचारमा जनाइएअनुसार घटना शुक्रवारको हो । दुर्घटनापछि राष्ट्रपति भलादमिर जेलेस्कीले दुःख व्यक्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार