Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

डीभीको आवेदन खुल्यो,निःशुल्क आफैँले भर्न सकिने 

  • 302
    SHARES
  • 302 Shares
  • काठमाडौं १८ असोज 
    अमेरिकाले २०२५ को डाइभर्सिटी भिसा ९डीभी०को आवेदन खुला गरेको छ । गए रातिदेखि डीभीका लागि आवेदन खुलेको हो । 
    १९ असोज बुधवारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
    यसको समयसीमा कात्तिक २१ गते ९नोभेम्बर ७० सम्म तोकिएको छ । डीभीको आवेदन निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । 
    फाराम भर्न आधिकारिक वेबसाइटजततउस्ररधधध।जततउकस्ररमखउचयनचबm।कतबतभ।नयख मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । 
    डीभी २०२५ को नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ ।  
    विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डीभी लोटरीमा सहभागी हुन पासपोर्ट अनिवार्य छैन । डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार