Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गाजा अस्पतालमा हवाई आक्रमणः कम्तीमा ५०० जनाको मृत्यु

  • 246
    SHARES
  • 246 Shares
  • काठमाडौं १ कात्तिक 
    गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा ५०० जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।  मङ्गलवार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । 
    अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।  घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवार्इ आक्रमण भएको सञ्चारमाध्यममा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार