Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गाजामा मृत्यु हुनेको सङ्ख्या २४० पुग्यो

  • 264
    SHARES
  • 264 Shares
  • काठमाडौं १६ मंसिर 
    गाजा– गाजापट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रवार भएको लडाइँमा २४० जनाको मृत्यु भएको बताएको छ। ‘गाजापट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ ।  थप ६५० जना घाइते भएका छन्,’ सरकारको विज्ञप्तिमा भनिएको छ।
    इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त  पारेको छ ।  गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार