Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाकिस्तानमा भारी वर्षा ः २९ जनाको मृत्यु, ५० जना घाइते

  • 278
    SHARES
  • 278 Shares
  • एजेन्सी
    इस्लामावाद । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । 
     उत्तरपश्चिम खैबर पख्तुनख्वा ९केपी० प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका छन् ।
    वर्षा र  बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध  भएको छ । बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ। घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका  छन् । (९रासस(सिन्ह्वा०

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार