Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रुसी सेनाको विमान दुर्घटनाहुँदा १५ जनाको मृत्यु

  • 348
    SHARES
  • 348 Shares
  • एजेन्सी 
    रुसी सेनाको कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको मृत्यु भएको छ । विमानमा ८ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । 
    विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेका कारण जाहाज दुर्घटनामा परको रुसी रक्षा मन्त्रालयले जनाएको छ । विमान उड्ने बेलामा नै इन्जिनमा खराबी आएको बताइएको छ । 
    राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको  छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार