Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

वाराणसीबाट प्रधानमन्त्री मोदीको जित

  • 287
    SHARES
  • 287 Shares
  •                         भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

    एजेन्सी । वाराणसी लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन् । वाराणसीबाट प्रधानमन्त्री मोदी १ लाख ५२ हजार ५१३ मतान्तरले विजयी भएका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसका अजय रायलाई पराजित गरे । मोदीले ६,१२,९७० मत प्राप्त गर्दा रायले ४,६०,४५७ मत    ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार