Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

  • 618
    SHARES
  • 618 Shares
  • भारत २८ जेठ
    तस्बिर ः एएनआइ 
    काठमाडौं । भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको   छ । आक्रमणणमा ३३ जना घाइते भएका छन् । जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा हिजो आतंकवादी आक्रमण भएको हो । आंककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको बताइएको छ । घाइतेहरूको उद्धार गरी तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार