एजेन्सी
भारत २२ असार
भारतको मेघालय सुत्ंगा, जयन्तिया हिल्समा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ । कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानको भएको जनाईएको छ । मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाडाँ सो घटना भएको न्यूज एजेन्सी नेपालका भारत प्रतिनिधिले जनाएका छन् ।