Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या   

  • 454
    SHARES
  • 454 Shares
  • एजेन्सी १४ साउन
    अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानेर एक नेपालीको हत्या गरेको छ । टेक्ससको वेको सिटी नजिकको ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । 
    ओली रुकुम बाफीकोटको स्थायी बासीन्दा भएको खुलेको छ । स्थानीय समय अनुसार बिहान ५ बजेर २० मिनेटमा वली माथि गोली प्रहार भएको थियो ।
    त्यामा २ जना लुटेराको समूह संलग्न रहेको बताइएको छ । ओली अमेरिकामा ५ वर्षिया छोरी र श्रीमतीको साथमा बस्दै आएका थिए ।नेपाल भ्यूज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार