Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एनआरएनए अष्ट्रेलियाको सदस्यमा तनहुँका राजभण्डारी अत्याधिक मतले बिजयी

  • 309
    SHARES
  • 309 Shares
  • तनहुँका सन्देश राजभण्डारी अत्याधिक मत ल्याएर एनआरएनए अष्ट्रेलियाको युवा समिति सदस्यमा निर्वाचित बन्नुभएको   छ । व्यासनगरपालिका–३ घरभई हाल अष्ट्रेलियामा व्यवसायिक क्षेत्रमा सक्रिय रहनु भएका राजभण्डारीले सात हजार ३०२ मत ल्याएर समितिको सदस्यमा निर्वाचित बन्नुभएको हो । अनलाइन भोटिङ मार्फत गरिएको नतिजामा उहाँले अत्याधिक मत प्राप्त गर्नुभएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार