Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

डीभी भर्ने समय दुई दिन थपियो

  • 262
    SHARES
  • 262 Shares
  • काठमाडौं २० कार्तिक
     डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय थपिएको छ । नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको जानकारी दिएको छ । अब ७ नोभेम्बरसम्म आवेदन दिन सकिनेछ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार