Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चीनमा भूकम्प : अहिलेसम्म ५३ जनाको मृत्यु, ६२ घाइते

  • 1.1K
    SHARES
  • 1.1K Shares
  • काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

    सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६स्५० बजे ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।-नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार