Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु

  • 465
    SHARES
  • 465 Shares
  • भारत १९ चैत्र
    भारतको पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ । परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । 
    सोमबार राति भएको यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला पनि रहेको सुन्दरवन प्रहरी कार्यालयकका एसपी कोटेश्वर रावले जानकारी दिए ।  विष्फोटमा परी केही मानिस घाइते भएको समाचारमा जनाएको छ । तर सङ्ख्या खुलाइएको   छैन । एक घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार