Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिनामंगलको केएमसी अस्पतालमा अर्का एक जनाको मृत्यु

  • 197
    SHARES
  • 197 Shares
  • काठमाडौं । जेन जी प्रदर्शनको क्रममा घाइते भएका अर्का एक जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा मृत्यु भएको छ ।

    यससँगै आन्दिलनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि ट्मा सेन्टरमा ४ जना र बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको थियो ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार