Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरे

  • 229
    SHARES
  • 229 Shares
  • काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन् ।

    सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

    सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् । त्यसको आज दोस्रो दिन प्रदर्शनकारीहरु आक्रामक बनेर उत्रिरहेका छन् ।

    न्यूजपोलार

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार