Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अर्जेन्टिनाले २ गोल गर्दै स्विट्जरल्यान्डलाई हरायो ः अर्जेन्टिना सेमिफाइनलमा

  • 134
    SHARES
  • 134 Shares
  • काठमाडौं २८ असार 
    साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो। निर्धारित समयसम्म खेल १–१ को बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलियो। जहाँ अर्जेन्टिनाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार