जनचाहना न्यूज
काठमाण्डौं १ साउन
नेपालकी बाल आविष्कारक प्रविधि अधिकारीले प्रतिष्ठित ुयोङ्ग साइन्टिस्ट प्रोग्राममा स्थान बनाएकी छिन्। कोडिङ र गेम डेभलपमेन्टमा उनको दख्खलले अन्य धेरै बालबालिकालाई प्रेरणा दिएको छ। बलियो पारिवारिक मार्गदर्शन र विश्वस्तरीय प्रविधि शिक्षाको जगमा उनले डिजिटल नेपालको सपनालाई जीवन्त बनाउँदै छिन्।