Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिका–१ मा विभिन्न पार्टी परित्याग गरी ३६ जना रास्वपामा प्रवेश

  • 502
    SHARES
  • 502 Shares
  • जनचाहना न्यूज
    दमौली २३ साउन 
    जिल्लाको व्यास नगरपालिका वडा नं १ मा शनिबार विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । मोहोरियाटार टोलका सभापति श्रीकृष्ण पन्थको सक्रियतामा उनीहरु रास्वपामा प्रवेश गरेका हुन् । पार्टीका जिल्ला सभापति विश्व बास्तोला र नगर सभापति चूडामणि दाहालले संयुक्त रुपमा टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । व्यास नगरपालिका–१ का वडा सभापति चिनबहादुर भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

    222.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार