जनचाहना न्यूज
दमौली २९ भदौ
तनहुँको बन्दीपुर–२ थारुबासमा आयोजित ‘नवौं गोरखकाली ९जिवाइसी० कप–२०८३’ गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६ ले जितेको छ। आयोजक गोरखकाली युवा क्लब बन्दीपुर–४ भुमर्से उपविजेता बनेको छ। यस्तै मिलिजुली युवा क्लब खहरेलाई पराजित गर्दै सेराटार युवा क्लब बन्दीपुरले तृतीय स्थान हासिल गरेको छ।
सोमबार हरितालिका तीजको दिन सम्पन्न भएको प्रतियोगितामा प्रथम हुने हरिनास–६ ले रु.१ लाख १ हजार १ सय ११, द्वितीय हुने गोरखकाली युवा क्लबले रु.५१ हजार १ सय ११ र तृतीय हुने सेराटार युवा क्लबले रु। ३१ हजार १ सय ११ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij