Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

भानुको  १ नं वडामा कोइराला संयोजक नेतृत्वको महाधिवेशन तयारी समितिको वडा अधिवेशन सम्पन्न

  • 446
    SHARES
  • 446 Shares
  • दमौली १६,असोज 
     भानु नगरपालिकाको १ नम्बर वडामा डा। शंशाक कोइरालाको नेतृत्वमा हुन गईरहेको १५ औं महाधिवेशनको वडा भेला सम्पन्न भएको छ । जिल्ला सदस्य रामबहादुर विश्वकर्माको अध्यक्षतमा भएको भेलाले हेमबहादुर कुमालको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरेको छ । 
    कार्य समितिको उपसभापतिमा जुना विश्वकर्मा , सचिवमा लक्ष्मी वि।क।चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा कृष्णबहादुर कुमाल , सन्तोष घर्ति ,पुनम तामाङ र गणेश वि।क। रहेका छन् ।भेलामा जिल्ला सदस्य वि।क।,नेतृ शान्ता घर्ति लगायतले बोलेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार