Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एनपीएल फाइनलपछि मैदान बाहिर युवकलाई कुट्ने दुई जना पक्राउ

  • 362
    SHARES
  • 362 Shares
  • काठमाडौं । भक्तपुरको बालकोट बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।

    सुर्यविनायक नगरपालिका(२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।
    काठमाडौं । एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका(२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका(१ का १९ वर्षिय गणेश साउद छन् ।

    त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो । कुटपिटमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप समेत लगाइएको छ । पक्राउ परेकालाई प्रहरीवृत्त कीर्तिपुरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको काठमाडौं प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

     नेपालभ्युज
    जिल्ला प्रहरी परिसर, भक्तपुरकाअनुसार बाहिरबाट ताला लगाएको अवस्थामा छुट्टाछुटै कोठामा बाबुछोरा मृत भेटिएका हुन् ।

    उनीहरु त्यहाँ चार वर्षदेखि डेरामा बस्दै आएका थिए ।

    उनीहरुसँग बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार