सल्यान । सल्यानमा शुक्रबार बेलुकी ५:३० बजे जिप दुर्घटना भएको छ। दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन्।
शारदा नगरपालिका-१ श्रीनगरबाट हिवल्चा जाँदै गरेको लु.प्र.०२–००१ ज ००११ नम्बरको जिप सिउनेटानजिकै दुर्घटनामा पर्दा चालकसहित १६ जना घाइते भएका हुन्।
घाइतेको उद्धार गरी जिल्लाको कान्तिपुर सामुदायिक अस्पताल र शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij