Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

  • 265
    SHARES
  • 265 Shares
  • काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
     
    दोलखाको विगु गाउँपालिका-३ बुलुङ बस्ने अन्दाजी ६५ वर्षीय मिर बहादुर गोले आफ्नै घर नजिक सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
     
    धनुषाको धनुषाधाम नगरपालिका-७ महटेर्वा बस्ने ६० वर्षीय जोगी महरा सोही ठाउँस्थित पोखरीको डिलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
     
    बाराको कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया बस्ने २७ वर्षीय सुवास कुमार यादव आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
     
    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार