Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आन्दोलनरत शिक्षक फर्किए विद्यालयमा, बिजुलीबजार फर्कियो पुरानै लयमा (तस्वीरहरू)

  • 870
    SHARES
  • 870 Shares
  • तस्वीरहरू स् सफल प्रकाश श्रेष्ठरनेपाल फोटो लाइब्रेरी
    काठमाडौं । झण्डै एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् ।

    शिक्षकहरूले २९ दिनसम्म बिजुलीबजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरे । शिक्षक आन्दोलनका कारण झण्डै एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो ।

    शिक्षकहरू घर फर्केसँगै बानेश्वर–बिजुलीबजार क्षेत्र आफ्नो पुरानै लयमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् ।

    हेरौं बिहीबार खिचिएका केही तस्वीर :

               

     

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार