Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रमेशबाबुद्वारा शहीद नेपाली छात्रबासमा खाद्यान्न सहयोग

  • 258
    SHARES
  • 258 Shares
  • व्यासनगरपालिका–१ बिज्ञानचौर आदिकवि भानुभक्त क्याम्पस परिसरमा संञ्चालित शहिद चन्द्र नेपाली छात्राबासको लागि मंगलबार खाद्यान्न सहयोग प्राप्त भएको छ । रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका रमेशबाबु  भट्टराईले क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई दाल,चामल,नुन तेल,तरकारी लगायतका खाद्यान्न सहयोग गरेका हुन् । छात्राबासको लागि रु.दश हजार तीन सय ९० मूल्य बराबरको खाद्यान्न सहयोग प्राप्त भएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । छात्राबासको लागि खाद्यान्न सहयोग गर्ने प्रधानाध्यापक भट्टराई प्रति क्याम्पस परिवारले धन्यवाद व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार