Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङमा बिद्युत टान्समिटर जडान 

  • 228
    SHARES
  • 228 Shares
  • ऋषिङगाउँपालिका वडा नं ५ मा नयाँ टान्समिटर जडान गरिएको छ । तीन दिन अगाडी टान्समिटर बिग्रिदाँ अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रका बासिन्दाहरुमा राहत मिलेको छ ।  ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको पहलमा टान्समिटर उपलब्ध भएको हो । शक्ति सामुदायिक विद्युत उपभोक्ता समितिको अध्यक्ष नोक बहादुर वि क,सचिव टेक बहादुर थापा,प्राविधिक र उपभोकताहरुको सक्रियतामा बुधबार जडान गरिएको छ। ऋषिङ गाउँपालिका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत बालिएको छ। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार