Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नीको निधन

  • 299
    SHARES
  • 299 Shares
  • काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितकी पत्नीको निधन भएको छ । बिरामी बिमला महतको गएराति उपचारको क्रममा निधन भएको हो।

    उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।-डिसी नेपाल

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार