Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देउराली नगर सिकाइ केन्द्रको अध्यक्षमा बाबुराम बगाले

  • 207
    SHARES
  • 207 Shares
  • व्यास नगरपालिका ३ को देउराली नगर सिकाई केन्द्रको बिहीबार सम्पन्न १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले बाबुराम वगालेको अध्यक्षतामा नयाँ  समिति चयन गरेको छ ।  निवर्तमान अध्यक्ष विष्णुभक्त न्यौपानेको सभापितत्वमा सो भेला भएको हो । भेलामा वडा सदस्यहरु रविन पौडेल, श्रीमाया विक, सल्लाहकार माया सोती, निर्वाचन अधिकारी सरिता भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा ओम बहादुर थापाले आर्थिक प्रतिबेदन पेश गरेका थिए भने सहजीकरण शान्ता सोतीले गरेकी थिइन् । नवनिर्वाचित अध्यक्ष बगालेले सिकाइ केन्द्रलाई नयाँ ढंगबाट अगाडि लैजाने बताए ।


     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार