Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध

  • 682
    SHARES
  • 682 Shares
  • चितवन । मुग्लिङ नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ।

    मुग्लिङ-नारायणगढ सडक खण्डको तुइन खोलामा ठूलो पहिरो खसेको हो। पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार