Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसईई नतिजा- ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा

  • 696
    SHARES
  • 696 Shares
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।

    जसमध्ये ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३।२ देखि ३।६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २।८ देखि ३।२ जीपीए प्राप्त गरेका छन् । २।४ देखि २।८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २।४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।

    त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार