Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मनाइयो देउडा पर्व र साउने सङ्क्रान्ति (तस्वीरहरू)

  • 244
    SHARES
  • 244 Shares
  • काठमाडौं । सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।

    बझाङ्‍गी समाज काठमाडौंले पनि टुँडीखेलमा देउडा पर्व तथा साउने संक्रान्ति मेला आयोजना गरी मनाएका छन् ।

    सुदूरपश्चिम र कर्णालीको भाषा तथा संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ ।

                   

    तस्वीर – नेपाल फोटो लाइब्रेरी

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार