Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासको आग्रह ः ‘व्यासका सबै बिद्यालय बन्द गर्नू ’

  • 230
    SHARES
  • 230 Shares
  • व्यासनगरपालिका कार्यालय तनहुँले नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्न आग्रह गरेको छ । विद्यमान कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्न आग्रह गरेको हो । हिउँदे लगायतका बिदाहरुबाट कट्टी हुने गरी विद्यालय बन्द गर्नका लागिनेपाल सरकार शिक्षा विज्ञान तथा प्रििध मन्त्रालयबाट जारी विज्ञप्तीको आधारमा बिद्यालय बन्द गर्न भनिएको हो । परीक्षा संञ्चालन र खोपको निरन्तरता रहने गरी नगरपालिका अन्र्तगतका सबै बिद्यालय बन्द गरी बिदा गर्न सुचित गरिएको  व्यासनगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार