व्यासनगरपालिका–१ भादगाउँबाट शनिबार नौ जुवाडेलाई पक्राउ गरेको छ । जुवाखालमा हारजीत हुने गरी जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीले जुवाखालमा छापा मारेको हो । उक्त क्षेत्रमा विगत लामो समय देखि जुवातास खेल्दै आएको एक स्थानीयले जानकारी दिए । प्रहरीले जुवाखालबाट नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । जुवा खालबाट को को पक्राउ परे र कति रकम बरामद गरियो भन्ने बिस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij