Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इन्टरनेट सेवा प्रदायकहरूले आफैं खोलिदिए फेसबुकसहितका सामाजिक संजाल

  • 178
    SHARES
  • 178 Shares
  • काठमाडौं । सरकारले बन्द गर्न निर्देशन दिएपछि सामाजिक संजाल अवरुद्ध गरेका इन्टरनेट सेवा प्रदायकहरूले संजालमाथिको प्रतिबन्ध हटाइदिएका छन् । यससँगै सामाजिक संजालहरू चल्न थालेका छन् ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार