Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कालिमाटीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

  • 294
    SHARES
  • 294 Shares
  • काठमाडौं । काठमाडौंको कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

    प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको बताइएको छ ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार