Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आत्मसमर्पण गरेका प्रहरीलाई सडकमा ल्याएर आक्रमण, ३ जनाको मृत्यु

  • 414
    SHARES
  • 414 Shares
  • काठमाडौं। जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ।

    प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गर्दा ३ जनाको मृत्यु भएको हो।

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार